झापा–५ मा ४५ प्रतिशत मतदान सम्पन्न

मकवानपुर । झापा–५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले शान्तिपूर्ण ढंगले मतदान जारी छ ।

उक्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलगायत उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.