रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनु भएको छ ।

निर्वाचन आयोगका अनुसार श्रेष्ठ २१ हजार ३७५ मतान्तरले विजयी हुनुभएको छ । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५, नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.