इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित

इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्।

३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत ल्याएका हुन्।

श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत ल्याएका छन्।

रास्वपा उम्मेदवार विमल गदालले ९ हजार १ सय ६० मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.