भक्तपुर । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्।
उनले आज बिहान सूर्यविनायक नगरपालिका–७, गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।
बस्नेत भक्तपुर–२ बाट नेकपा एमालेका उम्मेदवारसमेत हुन्।
प्रतिकृया दिनुहोस्









