चितवन-३ मा रास्वपाकी सोबिता गौतमले बनाइन् हजार बढी मतान्तर

मकवानपुर । चितवन-३ मा रास्वपाकी उम्मेदवार सोबिता गौतमले मतान्तर एक हजार कटाएकी छन्।

७ हजार ७०८ मतगणना हुँदा रास्वपाकी गौतमले ३ हजार ६९३ मत पाएकी छन्।

यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेनु दाहालले २ हजार २६३ मत पाएकी छन्।

एमालेका शंकर थपलियाले ७४१ मत ल्याएका छन्।

कांग्रेसका टेकप्रसाद गुरूङले ४०४ मत ल्याएका छन् भने राप्रपाका दीपक थापाले १२७ मत ल्याएका छन्।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.