न्यायिक पहुँच अभिवृद्धिमा सबै पक्ष सक्रिय हुनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले न्यायमा पहुँच अभिवृद्धिका लागि न्यायालयमा बसेर काम गर्ने सबैको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । न्यायाधीश सुवेदीले न्यायमा पहुँच अभिवृद्धिका लागि सम्बन्धित सम्बन्धित हरेक व्यक्ति वा संस्थाले काम गर्नुपर्ने बताए।

उनले महिला अधिकारको सुनिश्चितताका लागि परिणाममुखि काम गर्नुपर्नेमा पनि जोड दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.