रोल्पामा भेटियो संकास्पद वस्तु, सेनाद्वारा डिस्पोज

काठमाडौं । रोल्पामा भेटिएको संकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

परिवर्तन गाउँपालिका–३ बाघमारास्थित सडक मरामतमा संकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोज टोलीले डिस्पोज गरी नष्ट गरेको नेपाली सेनाले बताएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.