बेलिबृज भाँचियो, ट्रक चालक घाइते

मकवानपुर । संखुवासभाको मकालु–५ नुमबाट मकालु–२ सेदुवा जाँदै गरेको ट्रक अरुण नदी किरानरमा खस्दा चालक घाइते भएका छन् ।

अरुण नदी पार गर्ने क्रममा बेलीबृज भाँचिएपछि ट्रक सेदुवातर्फ नदी किनारमा खसेको थियो । उक्त दुर्घटनामा चालकको खुट्टा भाँचिनुका साथै टाउको चोट लागेको बताइएको छ ।

यसअघि मकालु–१, वालुङ तर्ने बेलीबृजमा पनि यस्तै घटना भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.