कपिलवस्तु क्षेत्र नम्बर-३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर-३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् ।

२३ हजार ५३५ मत ल्याएर उनी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे ।

नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ ल्याए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.