हर्कराज राई ‘साम्पाङ’ले आफ्ना मताधिकार प्रयोग गरे

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा आफनो मतदान गरेका छन्।

धरान उपमहानगरपालिकाका पूर्वप्रमुख उनी सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । यो क्षेत्रका सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँ एक लाख ५० हजार ३९३ मतदाता छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.