रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने व्यक्ति पक्राउ

मकवानपुर । रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरियाका १८ वर्षीय अरजे हयात छन् ।

उनले बैरिया अनाथालय मतदान स्थलमा महमद आसिकको नाममा मतदान गर्न खोजेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.