७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुग्यो

मकवानपुर । प्रतिनिधिसभा सदस्य चुनावका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याएको निर्वाचन आयोगले जनाएको छ ।

काठमाण्डौ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमावण्डा र भक्तपुरका निर्वाचन कार्यालयमा भोलि सामग्री र मतपत्र पुर्‍याउने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.