कैलालीमा वडाध्यक्ष रवीन्द्र शाही माथि ढुङ्गा प्रहार

धनगढी । कैलालीमा वडाध्यक्ष रवीन्द्र शाही माथि ढुङ्गा प्रहार भएको छ । कैलाली–४ को गोदावरी नगरपालिका–१० को शंकर आधारभूत विद्यालय मतदान केन्द्रनजिकै वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’माथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

ढुङ्गा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । शाहीको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

तर मतदान भने जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.