बाँके-३ मा रास्वपा का खगेन्द्र सुनार विजयी

बाँके । बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए । नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्थानमा रहे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.